Connect with us
Kapilvast Forest

मधेशका ८ जिल्लाबाट ३१ घुमुवा हटाइयो

२०८२, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं –
मधेश प्रदेशका आठ जिल्लामा खटिएका ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ ।घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो तराईका जिल्लाहरूमा व्याप्त छ ।

प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए । उनका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu