Connect with us
Kapilvast Forest

एमालेकाे सचिवालय बैठक आइतबार

२०८२, १२ पुष शनिबारमा प्रकाशित

काठमाडौं –
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। भोलि आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हाे।  एमाले नेता राजेन्द्र गौतमका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक उम्मेदवारको बारेमा छलफल गर्नेछ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका १४ गतेभित्रमा समानुपातिक उम्मेदवारकाे सूची बुझाउनुपर्ने छ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj