Connect with us
Kapilvast Forest

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारि

२०८२, २० पुष आईतवारमा प्रकाशित

पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही-२ बाट जित्दै आएका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही-२ मा विष्णु पौडेललाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत निर्णय भएको बताए ।

जिल्लाका अन्य चार वटा क्षेत्रको भने निर्णय हुन बाँकी रहेको गैरेले बताए । २०७९ अघिका निर्वाचनमा भारी मतान्तरले जित्दै आएका पौडेल पछिल्लो चुनावमा भने रास्वपा का गणेश पौडेलसँग १५०० मतान्तरले मात्रै विजयी भएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu