Connect with us
Kapilvast Forest

भीमफेदी-कुलेखानी सडकमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०८२, २० पुष आईतवारमा प्रकाशित

मकवानपुर –

मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार आइतबार भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

‘६ जनाको मृत्यु भएको छ। पहिचान खुल्न बाँकी छ,’ उनले भने।साँझ सवा ५ बजेतिर जुरिखेतमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना.१ज १७७८ नं.को जिप दुर्घटनामा परेको थियो।

जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो।सुमोमा सवार ९ जनालाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो। त्यसमध्ये ६ जनाको मृत्यु भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu