Connect with us
Kapilvast Forest

प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस

२०८२, २४ पुष बिहीबारमा प्रकाशित

काठमाडौं-

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा  सिफारिस भएका छन् ।गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बैठकले पुस २३ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो ।पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका राम प्रकाश शाह बढुवा सिफारिस भएका छन् ।

त्यसपछि क्रमश: भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल बढुवाको सिफारिसमा परेका छन् ।यसैगरी दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा बढुवा सिफारिस भएका छन् ।

हेर्नुहोस् बढुवा सिफारिस सूची- 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu