Connect with us
Kapilvast Forest

सुन तोलाको २ लाख ७४ हजार ७ सय

२०८२, २८ पुष सोमबारमा प्रकाशित

काठमाडौं –
नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।यस दिन छापावाल सुनको मूल्य तोलको दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च हो। आइतबारछापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ। आज एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १९५ रुपैयाँ तिर्नुपर्नेछ। आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu