Connect with us
Kapilvast Forest

चिनिया उच्चस्तरीय टोली भोलि काठमाडौँ आउने

२०८२, ८ माघ बुधबारमा प्रकाशित

काठमाडौँ –

चिनिया कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउँदैछ। चिनिया कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल आउन लागेको हो।  तीनदिन नेपाल बस्ने टोलीले उच्चस्तरीय राजनीतिक तथा सरकारी तहको भेटघाट गर्ने स्रोतले जनाएको छ। नेपालको राजनीतिक स्थिरताका लागि स्थायी समाधान पहिल्याउने विषयमा पनि चीनले सुझाव दिने बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu