Connect with us
Kapilvast Forest

कर्णाली हिउँ (फोटोफिचर)

२०८२, ११ माघ शनिबारमा प्रकाशित

कर्णाली प्रदेशको मुगु लगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गए राति बाट हिमपात भएको छ । यो बषको हिँउदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्न बाली र फलफुल तरकारी खेति राम्रो हुने भन्दै खुसि भएका छन ।

तस्विर : दानबहादुर बुढा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj