सन्तोष परियारले गरे विवाह २०८२, १२ माघ आईतवारमा प्रकाशित कास्की- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् । परियारले शर्मीलासँगकाे प्रेमलाई विवाहमा परिणत गरेकाे जानकारी दिए । सम्बन्धित शीर्षकहरू: अर्को जनकपुरदेखि पाथीभरा हुँदै सुदूरपश्चिमसम्म बालेनको चुनावी दौडधुप छुटाउनुभयो कि? रुकुम पूर्व र पश्चिममा एमालेले जनार्धनलाई सघाउने Advertisement Advertisement Advertisement