Connect with us
Kapilvast Forest

सुर्खेतमा दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

२०८२, १३ माघ सोमबारमा प्रकाशित

कर्णाली-

सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क।प्र।०२००१ ज।०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे।६ प।३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।

घटनास्थलबाट इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu