Connect with us
Kapilvast Forest

चुरोट, रक्सी र बियरमा कर बढ्यो

२०८३, १६ जेष्ठ शनिबारमा प्रकाशित

TAX OFFICE OF TAULIHAWA

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मार्फत चुरोट, रक्सी र बियरको अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोटमा अन्तःशुल्क करिब १० प्रतिशतसम्म बढाएका छन् ।

रक्सी र बियरमा बढाइएको अन्तःशुल्क बजेट भाषणमा वाग्लेले समावेश गरेका छैनन् । त्यसैगरी सरकारले गैरकर राजस्व परिचालन प्रभावकारी बनाउन छाता कानुन ल्याउने समेत वाग्लेले बताए ।

सरकारले नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चापदार्थ आयातमा भन्सार महसुल छुट दिने व्यवस्था बजेटमा गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu