Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

२०८३, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ ।

गृह मन्त्रालयले एआईजी दाहाललाई बर्खास्त गरिएको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो ।

दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu