Connect with us
Kapilvast Forest

काठमाडौँमा चहलपहल बढ्यो

२०८३, ९ कार्तिक आईतवारमा प्रकाशित

दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू चाडपर्व सकिएसँगै उपत्यका फर्किन थालेका छन्। गाउँघरमा परिवार र आफन्तसँग दसैँ मनाएर फर्किने यात्रुको चाप बढेसँगै काठमाडौँ भित्रिने प्रमुख नाका तथा सडकखण्डमा सवारीसाधनको आवागमन बाक्लिन थालेको छ।

काठमाडौँको कलंकी क्षेत्रमा पनि उपत्यका भित्रिने सवारीसाधन र यात्रुको चहलपहल बढेको देखिन्छ। सार्वजनिक सवारीसाधनमा यात्रुहरू आफ्नो गन्तव्यतर्फ फर्किरहेका छन् भने सडकमा सवारीसाधनको चापसमेत बढ्दै गएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu