ढकमक्क मखमली फूल (फोटोफिचर)
तिहार पर्व नजिकिएसँगै गाउँघरका खेतबारी र पाखापखेरुमा फुलेका मखमली फूलले वातावरणलाई थप मनमोहक बनाएका छन्। तिहारमा भाइटीकाका लागि विशेष महत्त्व राख्ने मखमली फूल फुलेपछि गुन्डुका किसानहरू फूल टिप्न र माला बुन्न व्यस्त छन् ।
गुन्डुका पाखापखेरु यतिबेला मखमली फूलले ढकमक्क भएका छन्।
तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक






