Connect with us
Kapilvast Forest

आइतबार प्रदेशमा सार्वजनिक बिदा

२०७६, ११ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । दशैंको पहिलो दिन घटस्थापनामा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

 प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले १२ गते आइतबार बिदा दिने निर्णय गरेको हो ।

नेपालीको महान पर्व दशैंको पहिलो दिन घटस्थापना विशेष दिन भएकाले सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu