Connect with us
Kapilvast Forest

बझाङमा भूकम्पको धक्का

२०७९, ६ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौँ-बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । ​मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो ।भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्ला दार्चुला, बझाङसम्म पुगेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu