Connect with us
Kapilvast Forest

काँग्रेसका प्रभावशाली नेता पोख्रेल शिवराज ५ बाट उम्मेदवारी दिने

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु–
कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य वडा मानिएको वडा नं ५ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका प्रभावशाली नेता हरी पोख्रेलले उम्मेदवारी दिनु हुने भएको छ ।

नेपाली काँग्रेस कपिलवस्तुको जिल्ला कार्य समिती सदस्य समेत रहनु भएका हरि पोख्रेल वडा अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनु भएको छ । वडाको समग्र विकासको लागि पोख्रेलले उम्मेदवारी दिने जानकारी दिनुभयो ।
पोख्रेलको उम्मेदवारी घोषणा गरेसगै चोक चौराहमा चर्चा सुरु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj