को हुन चौधरी ?किन दोर्यायो एमाले शिवराजले उप मेयरमा
अर्जुन बेल्बासे , कपिलवस्तु-सामान्य जीवन शैलिको चौधरी परिवारमा जन्मिएकि शिवकुमारी चौधरी सनै उमेरमा स्थिानिय तहको ठुलो जिम्मेवारी सम्हाल्ने अवसर पाएकि शिवकुमारी चौधरीले अहिले फेरी दोस्रो पटक उपमेयर पदको उम्मेदवारमा दोहोरीने अबसर पाएकि छिन ।
२०७४ को स्थानिय तहको निर्वाचनबाट नेपालकै सबैभन्दा कान्छी उप–प्रमुखको रुपमा निर्वाचित भएकि शिवकुमारी चौधरीले विविध अवरोध झेल्दै नगरवासिको मन जित्न सफल भईन । उनि शिवराज नगरपालिकाको उप–प्रमुख निर्वाचित हुँदा २३ वर्षकी थारुले युवा जोश र ‘भिजन’ बोकेर नगरपालिका छिरेकी थारुले नगर परिवर्तनमा अहम भुमिका निर्वाह गरीन । उनले निर्वाचित पछि हरेक नगरवासिको पक्ष्यमा रहेर युवापुस्ताले नेतृत्व लिँदा सकरात्मक प्रमााणित गर्न सफल भइन । पाचँ वर्षको समय अवधिमा उपमेयरको रुपमा अनुभव बटुलिन । एमाले शिवराजले पुन उपमेयर पदको उम्मेदवारमा चौधरीलाई नै दोर्याएको छ ।
रेडियो संचालन तथा उध्घोषको समेत अनुभव बटुलेकि चौधरीले । एनजिओ र शिक्षिका समेत रहेकि चौधरी
गत निर्वाचनमा सबैको साथ र सहयोगले उनि उप प्रमुखमा निर्वाचित भएकि थारुलाई एमाले शिवराजले दोहोर्याउने निर्णय गरेको छ ।कपिलवस्तुको शिवराज नगरपालिका को उप प्रमुखमा निर्वाचित भए पश्यात चैधरी क्षेत्रको पुर्वाधार विकाश सगैं चुनावि एजेण्डाहरु पुरा गर्न लागि परेकि चौधरी सफल उपमेयरको रुपमा सफल भइन ।
चौधरीले गत निर्वाचनको समयमा गाउँगाँउ पुगेर गरेका वाचा अधिकांस पुरा गरिन चौधरीलाई केहि अधुरा काम पुरा गर्न अवसर पार्टीले पुन दिएको छ ।चौधरी एमाले पार्टीकै बलियो जितको आधरको रुममा हेरेर पार्टिले पुन दोहोराएको छ ।
उप प्रमुखमा निर्वाचित पछि चौधरीले ब्यक्तिगत र सामुहिक रुपमा नगरको हितको रुपमा गरेका कार्यले विश्वासिलो पात्रकोको रुपमा आफुलाई स्थिापित गर्दै नगरवासिलाई उत्शाह थपेकि चौधरी जितको बलियो आधार हुन ।
सामान्य दैनिकि रुपमा रहेका नगरवासिहरुको जीवन शैलिलाई चौधरीले समृद्द नगरको जीवनको परिप.कल्पना पुरा गर्दै अगाडि बढेकि उनले नगरको आमुल परिर्वनमा महत्वपुर्ण भुमिका खेलिन ।
नगरबाट हुने विकाशका आयोजनाहरु सिचांई ,खानेपानी , पुल पुलेसा विध्यालय , मन्दिर ,मस्जिद , संगा्रलय घरहरुलगायतको भौेतिक पुर्वधारले नगरमा गति दिर्दै निर्वाचनको समयमा गरेका बाच पुरा गर्न सफल भईन ।
उनकै कार्यकालमा शिवराजका विभिन्न गाउँहरुमा लालपुर्जा विहिन परिवारलाई पुर्जाको वितरण , महिलाहरुको लागि आत्मनिर्भको लागि निशुल्क तालिमका कार्यक्रम ल्याएर नगरका धैरै महिलाहरुको मुहारमा मुस्कान थपेर उदाहरणिय काम गर्न सफल भइन । चुनावि घोषणापत्रमा राखेका शिक्षा, कृषि, स्वास्थ्य, बाटा, पुल–पुलेसाको कुरा लगायतका वाचा पुरा गर्दै । ५ कोे पहिलो अभ्यास र अनुभवमा अधिकांस काम सफल भएका छन ।