Connect with us
Kapilvast Forest

शितगंगामा एमाले सहित ८ जना मेयर ४ उपमेयर ,२९ वडा अध्यक्षले उमेदवारी दर्ता

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

अर्घाखाँची-शितगंगा नगरपालिकामा हिजो पहिलो दिन बिभिन्न राजनितिक दल र केही सवतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गराएका छन । शितगंगामा एमालेले मनोनयन दर्ता गराएको छ एमालले १२ वडामा वडा अध्यक्ष सहित मेयरमा बशन्त श्रेष्ठ र उपमेयरमा गिताभाटले मनोनयन दर्ता गर्नु भएको छ ।

साथै एमालेले १२ वडा वडामा अध्यक्ष सहितको प्यानल दर्ता गराएको छ भने २ वटा वडामा आज दर्ता गर्ने छ ।साथै शितगंगामा राप्रपाले समेत उमेदवारी दर्ता गराएको छ राप्रपाले मेयर उपमेयर सहित ५ वटा वडामा वडा अध्यक्ष र २ स्थानमा महिला सदस्य र खुला सदस्यमा उमेदवारी दर्ता गराएको छ ।

यस्तै नेशनल मंगोल अगनाइजेसन मेयर उपमेयर सहित ४ वटा वडा अध्यक्ष सहित २ सदस्य दर्ता गराएको छ । लेलिनवाद पाटीले १ वडा अध्यक्ष र १ सदस्यमा उमेदवारी दर्ता गराएको छ । यस्तै गठबन्दन बाट वाहिरिएको जनता समाजबादीले मेयरमा उमेदवारी दिएको छ ।

नेकपा मालेले मेयर र १ सदस्यमा उमेदवारी दिएको छ । यस्तै जनमुत्ती पार्टीले मेयर तथा २ वडा अध्यक्षमा उमेदवारी दिएको छ यस्तै स्वतन्त्र उमेदवारीमा २ मेयर १ उपमेयर र५ वडा अध्यक्षको उमेदवारी दर्ता भएको छ । आज पनि उमेदवारी दर्ता हुने भएकोले आज एमालेका २ वडा सहित नेपाली काग्रेसले आज उमेदवारी दर्ता गर्ने छ ।

शितगंगामा एमाले सहित ८ जनामेयर ४ उपमेयर ,२९ वडा अध्यक्षले उमेदवारी दर्ता

शितगंगा नगरपालिकामा हिजो पहिलो दिन बिभिन्न राजनितिक दल र केही सवतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गराएका छन । शितगंगामा एमालेले मनोनयन दर्ता गराएको छ एमालले १२ वडामा वडा अध्यक्ष सहित मेयरमा बशन्त श्रेष्ठ र उपमेयरमा गिताभाटले मनोनयन दर्ता गर्नु भएको छ । साथै एमालेले १२ वडा वडामा अध्यक्ष सहितको प्यानल दर्ता गराएको छ भने २ वटा वडामा आज दर्ता गर्ने छ ।

साथै शितगंगामा राप्रपाले समेत उमेदवारी दर्ता गराएको छ राप्रपाले मेयर उपमेयर सहित ५ वटा वडामा वडा अध्यक्ष र २ स्थानमा महिला सदस्य र खुला सदस्यमा उमेदवारी दर्ता गराएको छ । यस्तै नेशनल मंगोल अगनाइजेसन मेयर उपमेयर सहित ४ वटा वडा अध्यक्ष सहित २ सदस्य दर्ता गराएको छ । लेलिनवाद पाटीले १ वडा अध्यक्ष र १ सदस्यमा उमेदवारी दर्ता गराएको छ ।

यस्तै गठबन्दन बाट वाहिरिएको जनता समाजबादीले मेयरमा उमेदवारी दिएको छ । नेकपा मालेले मेयर र १ सदस्यमा उमेदवारी दिएको छ । यस्तै जनमुत्ती पार्टीले मेयर तथा २ वडा अध्यक्षमा उमेदवारी दिएको छ यस्तै स्वतन्त्र उमेदवारीमा २ मेयर १ उपमेयर र५ वडा अध्यक्षको उमेदवारी दर्ता भएको छ । आज पनि उमेदवारी दर्ता हुने भएकोले आज एमालेका २ वडा सहित नेपाली काग्रेसले आज उमेदवारी दर्ता गर्ने छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj