Connect with us
Kapilvast Forest

कृष्णनगरको मेयरमा एमालेबाट कुनाल प्रताप शाहको उम्मेद्वारी दर्ता

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु- आसन्न स्थानिय निर्वाचन २०७९ मा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मेयर पदका लागि धेरै उम्मेदवारहरुको आकाक्षा बढ्दो थियो । तर पार्टीको भावना र विश्वासका कारण शाहले एमालेको तर्फ मेयरमा टिकट पाउनु भएको हो । नेकपा एमालेबाट लोकप्रिय युवा नेता कुनाल प्रताप शाहको उम्मेदवारी रहेको छ ।

मेयर पदका आकांक्षि मिर्जा राशिद बेग राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य हुन भने अर्का आकांक्षी कुनाल प्रताप शाह हालै नेकपा एमालेमा राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए । त्यस्तै उप मेयर पदको लागि विमिलेश मौर्य र सहरून निशाको नाम सिफारीस गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu