Connect with us
Kapilvast Forest

बुद्धभुमीबाट मेयर पदमा निराको स्वतन्त्र उम्मेदवारी

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा मेयर पदमा सामाजिक अभियन्ता निरा तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
विगत लामो समय देखि सामाजिक क्रियाकलापमा अग्रसर रहनु भएकी निराले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

बुद्धभुमी नगरपालिका २ घर भएकी ३७ वर्षकि निराले युवा पुस्ताको रोजगारीको ग्यारेन्टी सहित युवाले अवसर पाए देश विकास हुने भन्दै मेयर पदमा उम्मेदवारी दिनु भएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj