Connect with us
Kapilvast Forest

रसुवामा पाँचजना उम्मेदवार निर्विरोध

२०७९, १४ बैशाख बुधबारमा प्रकाशित

रसुवा -स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार र सोमबार भएको मनोनयन दर्तामा पाँचजना निर्विरोध चयन भएका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

 

आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसकी दिलमाया विक, वडा नम्बर ४ मा माओवादी केन्द्रकी गममाया विक, कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका ज्योति सरा परियार, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ मा काँग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu