Connect with us
Kapilvast Forest

शिवराज २ मा माओवादि इन्चार्ज सहित सयौं जना एमाले प्रवेश

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तु-चुनावको मुखमा कपिलवस्तुको शिवराज नगरपालिका वडा न २ हल्लानगरमा सयौंको संख्यामा नेकपा माओवादी केन्द्र र नेपालि कांग्रेश परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र शिवराजनगरपालिका वडा न२ का वडा इन्चार्ज मानसिहं बुढा, नगर सदस्य झक बहादुर  खत्रिसहित माओवादि केन्द्रका नेता तथा कार्यर्ता र काग्रेशबाट दर्जन बढि एमाले प्रवेश गरेको नेकपा एमाले शिवराज नगरपालिकावडा न२ का वडा कमिट अध्यक्ष रामकृष्ण रेग्मीले जानकारी दिए ।

माओवादी केन्द्रमा लामो समय देखि रहेका नेताहरुले पार्टी भित्र आफु प्रति हेर्ने दृष्टिकोण सांघुरो र विकाश र निकाशको मुख्य आधार एमाले भएको भन्दै पर्टी प्रवेश गरेका थिए। पर्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपने ,जिल्ला सचिव चन्द्र वहादुर गहतराज ,उपसचिव अर्जुन कुमार के सी , एमाले शिवराज नगर अध्यक्ष जगत पौडेल, उपाध्यक्ष एंवम नगर अध्यक्ष का उम्मेद महादेव पोख्रेल, उपमेय पदके उम्मेदवार शिवकुमार िथारु ल्गायतको सहभागि रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu