Connect with us
Kapilvast Forest

शिवराजमा कांग्रेसको घरदैलो अभियान

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

 

कपिलवस्तु-नेपाली कांग्रेस शिवराजले प्रत्येक वडामा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । नगर प्रमुख , उपप्रमुख सहित संम्वन्धीत वडाका उम्मेदावरहरु सहित कांग्रेसले शिवराजमा घरदैलोलाई तिव्रता दिएको प्रचार प्रसार संमितिका संयोजक जमसेर अली मिंयाले वताउनुभयो । नेपाली कांग्रेसका उम्मेदावरवाट आम मतदाता उत्साहित भएको संयोजक मिंयाले दावी गर्नुभयो ।

कांग्रेसले आज शिवराज नगरपालीकाको वडा न ३ मा घरदैलो अभियान गरेको छ । पार्टि कार्यालय खरेन्द्रपुरवाट सुरु भएको अभियान वडाका कटुवा सोनवर्षी , खरेन्द्रपुर , मदवा लगाएतका गांउमा घरदैलो गरेको हो ।

स्थानिय तहको निर्वाचन लाई लक्षित गरि नगरमा घरदैलो कार्यक्रमलाई तिव्रता दिइएको वताईएको छ । मेयरपदका उमेद्धवार हुमकान्त खनालले स्थानीय तहको विकासको लागी कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।,उपमेयर शारदा रायमाझी, वडा नम्वर ३ का वडा अध्यक्षका उमेद्धकार राजु खरालले संयुक्त रुपमा मतदाताहरुलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu