Connect with us
Kapilvast Forest

केन्द्रीय बैंकले आरटिजीएस प्रणाली शनिवार पनि खुला राख्ने

२०७९, २४ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं -नेपाल राष्ट्र बैंकले आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली शनिवार पनि खुला राख्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै आरटीजीएस प्रणाली शनिवार पनि खुला रहने जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली शनिवार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । विकास ऋणपत्र २०८२ ख को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली खुला गरिएको सूचनामा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu