चन्द्रौटामा लुम्बिनी विकास बैंकको शाखा कार्यालयको उद्घाटन
कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटामा लुम्बिनी विकास बैंकको शाखाहरुको उद्घाटन गरेको छ । बैंकले ८२ औं शाखाको रुपमा कृष्णनगर चन्द्रौटा सडकखण्डको चन्द्रौटा चोक नजिकै वैंकको एक कार्यक्रम विच उदघाटन गरिएको शाखा प्रमुख अमोद सुवेदीले जानकारी दिनुभयो ।
कपिलवस्तुमा दोस्रो शाखाको रुपमा बैंकको उद्घाटन लुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केरीले गर्नु भएको हो ।
