शिवराजमा अजय थापाको अग्रता कायमै
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाले अग्रताख कायम राखेको छ ।शिवराज नगरपालिका वडा न १ को तिन हजार एक सया २ मत गर्णना गर्दा राप्रपाका उम्मेदवार अजय थापाले १हजार २ सय ५६ मत पाएका छन ।
नेकपा एमालेका उम्मेदवार महादेव पोख्रेलले ९८० मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार हुमकान्त खनालले २ सय २ मत पाएका छन ।त्यस्तै उपमेयरमा एमाले उम्मेदवार शिवकुमारी थारुले फराकिलो मतान्तरले अगाडि छिन भने वडा अध्यक्षमा एमाले उम्मेदवार खिम विक्रम के सीले सुरुवाति अग्रता कायम गरेक छन
साझँ ५ बजे सम्मको अपडेट
प्रमुख(मेयर)
काँग्रेस (रुख)= २०२
एमाले(सुर्य)=९८०
राप्रपा (हलो)= १२५६
जसपा (छाता)=१६८
लोसपा(साइकल)=१२
गठबन्धन(कलम)=८८
स्वतन्त्र(पुतली)=४३
उपप्रमुख(उपमेयर)
काँग्रेस (रुख)= २१८
एमाले(सुर्य)=११५९
राप्रपा (हलो)= ८६३
जसपा (छाता)=२५६
गठबन्धन(हसिया हथौड़ा)=२३२
साइकल =७
वडाअध्यक्ष
काँग्रेस (रुख)= १९१
एमाले(सुर्य)=१०९३
राप्रपा (हलो)= ९१४
जसपा (छाता)=२८५
गठबन्धन(हसिया हथौड़ा)=२४३
साइकल= ४