Connect with us
Kapilvast Forest

बुटवलमा ४८ सय मत गन्दा कांग्रेस उम्मेदवारलाई १ हजार बढी मतान्तरको अग्रता

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

butwal

बुटवल-बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ।सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर पछ्याउँदैछन्।

उपमेयरतर्फ नेकपा एमाले साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यस्तै सत्ता गठबन्धनका साँझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj