Connect with us
Kapilvast Forest

काठमाडौंको मतगणना स्थगित

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

 

 

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना स्थगित गरिएको छ।मत गणकको विश्रामका लागि गणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अहिले विहान केही बेरमा पुन: सुरु हुने बताइएको छ।काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।