Connect with us
Kapilvast Forest

कपिलवस्तुको वाणगंगा १ मा कांग्रेसको प्यानलै विजयी

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. १ मा कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । ०७४ सालमा पनि यो वडा जितेको कांग्रेसले हाल पनि वडामा आफ्नो विरासत कायम राखेको हो ।

कांग्रेसका वडाध्यक्षका उम्मेद्वार सञ्जु सारुले एमालेका वडाध्यक्ष उम्मेद्वार अमित पौडेललाई वडाध्यक्षमा पराजित गरेका हुन् ।

आइतबार विहान प्राप्त नतिजा अनुसार सारुले २ सय बढी मतको मतान्तरमा पौडेललाई हराएका हुन् । वडा नं. १ मा वडाध्यक्षसहित सिंगो प्यानलै कांग्रेसले जितेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj