Connect with us
Kapilvast Forest

वडामै एमाले हारेपछि गाउँपालिका कमिटी अध्यक्षले दिए राजीनामा

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

खोटाङ- निर्वाचन परिणामलाई लिएर खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिकामा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् ।

आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।

कार्की ३४ वर्षदेखि एमालेको राजीनीतिमा क्रियाशील छन् । सो वडाको वडाध्यक्षमा कांग्रेसका बद्री कट्वाल निर्वाचित भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu