Connect with us
Kapilvast Forest

काठमाडौंको उपमेयरमा सुनितालाई २४०० मतको अग्रता

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं -काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै २४०० मतले अग्रता लिएकी छन् ।आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार डंगोलले ३३८४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत पाएकी छन् ।

 

त्यस्तै राप्रपाकी विनिता मगैयाले ७६०, स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत पाएकी छन् ।

सत्तारुढ गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयर नेपाली कांग्रेसले र उपमेयर एकीकृत समाजवादीले लिने सहमति गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu