Connect with us
Kapilvast Forest

बालेन शाहको अग्रता कायमै, स्थापितभन्दा तीन हजार मतले अगाडी

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ६४८६ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४१३ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले पनि मतान्तर घटाएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले ३००९ मत पाएकी छिन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj