Connect with us
Kapilvast Forest

दाङको राप्तीमा समाजवादीको अग्रता

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

दाङ -दाङको राप्तीमा नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ । जारी मतगणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।

 

समाजवादीले ३५०७ मत ल्याउँदा नेकपा एमालेले २६८९ ल्याएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता रहेको छ । काँग्रेसले ३३७३ मत ल्याउँदा एमालेले ३०८९ मत ल्याएको छ ।