Connect with us
Kapilvast Forest

धनुषाको औरहीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

२०७९, ३ जेष्ठ मंगलवारमा प्रकाशित

 

 जनकपुरधाम –धनुषाको औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएका छन् ।

अध्यक्षमा साह ३ हजा ३ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ब्रहमदेव यादवले २ हजा ९ सय २३ मत ल्याए ।

 

उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह २९ सय ४९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएकी छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu