Connect with us
Kapilvast Forest

शिवराजबासीको सेवक बनेर सदैव साथमा रहने छु:नवनिर्वाचित नगर प्रमुख अजय थापा

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित


अर्जुन बेल्बासे , कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाका नव निर्वाचित नगर प्रमुख अजय थापाले शिवराज नगरबासीको सेवक बनेर जनतासँग सदैव साथमा रहने बताएका छन ।

विजयी पछि आज नगरका ११ वटै वडामा र्यालीको कोण सभालाई सम्बोधन गर्दै नवनिर्वाचित नगरप्रमुख थापाले समृद्ध नगर बनाउन विविध पद्धतिलाई टेकेर अगाडि बढ्ने बताए ।साथै थापाले शिवराज नगरपालिका वासि सम्पुर्ण आमा,बुवा,दाजु भाई तथा दिदि बहिनीहरुले माया गरि जिताउनु भएको भन्दै आभार ब्यक्त गरे।

उनले भने मैले आफनो ५ वर्षे नगरप्रमुखको कार्याकालको समय अवधिमा कहिल्यै आफ्नो र अर्काको भनेर भेदभाव गर्ने छैन सदैव असल जनसेवक बन्ने छु ।थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनका निकटम प्रतिस्पर्धी नेकपा एमामेका उमेद्धार महादेब पोख्रेललाई पराजित गर्दे नगर प्रमुखमा निर्वाचित भएका हुन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu