Connect with us
Kapilvast Forest

कलैया उपमहानगरमा एमाले विजयी

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं-बाराको कलैया उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको भएको छ ।कलैया उपमहानगरपालिकाको मेयरमा विनोद साह र उपमेयर रौशन परविन विजयी हुनुभएको छ ।

साहले २४ हजार १३९ मत प्राप्त गरि विजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेशराय यादवले १८ हजार ५४० मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का प्रमोद गुप्ताले १८ हजार ३०२ मत प्राप्त गर्नुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu