Connect with us
Kapilvast Forest

हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी

२०७९, ७ जेष्ठ शनिबारमा प्रकाशित

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ ।एकीकृत समाजवादी मीनाकुमारी लामा २३ हजार ८० मत ल्याएर विजयी हुनुभएको हो ।

एमालेका अनन्तप्रसाद पौडेलको २० हजार ९ सय ८ र राप्रपाका दीपकबहादुर सिंहकाे २० हजार ५ सय ३१ मत आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu