Connect with us
Kapilvast Forest

विजयनगरको ६ वटा वडामा एमालेको नेत्रित्व अध्यक्ष र उपाध्यक्षमा थापा र चौधरी दोहोरीए

२०७९, ७ जेष्ठ शनिबारमा प्रकाशित

चन्द्रौटा – कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालको लागि गोपाल थापा र उपाध्यक्षमा लक्ष्मि कुमारी चौधरी दोहोरीनु भएको छ । नेकपा एमालेबाट थापा र चौधरी विजयी हुनुभएको हो ।

त्यस्तै ७ वटा वडा रहेको गाउँपालिमा ६ वडामा एमालेका उम्मेदवार विजयी भएका छन । १,२,४,५,६ र ७ नम्मबर वडा सहित दोस्रो कार्यकालका अध्यक्षमा थापा र उपाध्यक्षमा चौधरी निर्वाचित हुनु भएको हो ।

वडा न ३ मा जसपाका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन ।विजयनगर वडा न १ मा एमालेका इन्नर थारु ,२ मा नेपाल चौधरी, वडा न ३ मा जसपाका हृृदय विकास चौधरी र वडा न ४ मा एमालेका तिलक कंडेल , ५ मा अनवर मुसलमान, वडा न ६ मा प्रेम बहादुर कलवार र वडा न ७मा एमालेका दिनेस चौधरी विजयी हुनु भएको छ । ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu