Connect with us
Kapilvast Forest

भरतपुर महानगर : आइतबार बिहानसम्म रेनु निकै अगाडि

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौँ-आइतबार बिहान ५ः१५ बजेसम्मको परिणाम अनुसार भरतपुर महानगरपालिकामा ८८२८४ गणना हुँदा मतान्तर ७३१४ पुगेको छ।

मेयरमा रेनु दाहालले ३४६८४ मत पुर्याएकी छन् भने विजय सुवेदीको मत २७३७० र जगन्नाथ पौडेलको ११७२० छ।त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी ३६८९३ र हिमला गुरुङ २१६२१ मत ल्याएका छन्।

१९ नम्बर वडा अध्यक्षको ११०२ मत गणना हुँदा कांग्रेसले ३८७ मत र एमालेले ६५४ मत पाएका छन्।१८ नम्बर वडा अध्यक्षमा ३८१५ गणना हुँदा कांग्रेसले १५०० र एमालेले १६६७ मत ल्याएका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu