Connect with us
Kapilvast Forest

विजयनगर गाउँपालिका अध्यक्ष थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

२०७९, ९ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-दोस्रो कार्याकालको लागि निर्वाचित हुनु भएका कपिलवस्तुको विजय नगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आज पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ ।

बैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट दोस्रो कार्याकालको लागि पुन निर्वाचित हुनु भएका अध्यक्ष थापालार्ई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस तेजेन्द्र प्रसाद शर्माले शपथ ग्रहण गराउनु भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu