Connect with us
Kapilvast Forest

सरकारले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियान सुरु गर्ने

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

 

काठमाडौं- सरकारले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियान सुरु गर्ने भएको छ ।संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने बायोग्यास र एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गरिने बताउनुभयो ।

खाना पकाउन विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्दै आगामी साउनदेखि सिंहदरबारमा ग्यास प्रयोगमा रोक लगाइनेछ । सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदानलाई घटाएर विद्युतमा दिने जनाएको छ ।

यस्तै, सरकारले देशभर ४ सय वटा चार्जिङ स्टेशन बनाउन बजेट विनियोजन गरिएको छ ।

ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब विनियोजन गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu