Connect with us
Kapilvast Forest

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं -अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बढाएका बताएका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

२०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि भएको हो । खाईपाई आएको तलबमानमा तलबमा १५ प्रतिशत वृद्धि भएको हो भने महँगी भत्ता यथावत राखिएको छ । सार्वजनिक क्षेत्रमा श्रमिकहरुको तलब अध्ययन गरिने भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu