Connect with us
Kapilvast Forest

सवारी लाइसेन्सको नयाँ आवेदन आज साँझबाट

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं- सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन प्रणाली आज साँझदेखि सुरू गरिने भएको छ ।यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरू गर्न लागिएको जानकारी गराएको हो ।

नयाँ लाइसेन्स तथा वर्ग थपका लागि हालसम्म परेका अनलाइन आवेदनहरू भने आजैदेखि रद्द गरिने सूचनामा जनाइएको छ । विभागका अनुसार वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि भने अर्को हप्ताको सोमबारबाट आवेदन खोलिने छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu