Connect with us
Kapilvast Forest

सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर काम गर्छु : उपमेयर डंगोल

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं -काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर नगरवासीको हितमा काम गर्ने बताएकी छिन्। शपथग्रहणपछि सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले मेयर बालेन्द्र साहसँग सहकार्यमा काम गर्ने बताइन्।

उनले आफूलाई कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। ‘उपमेयरलाई कार्यकारी अधिकार छैन। कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्नेछु,’ उनले भनिन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu