Connect with us
Kapilvast Forest

संघबाट कपिलवस्तुका कुन स्थानीय तहमा कति बजेट

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-संघबाट आगामी आर्थिक वर्ष २०७९र८० को लागि कपिलवस्तु जिल्लाका लागी स ५ अर्व १८ करोड ९५ लाख रुपैया बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७९÷८० का लागी कपिलवस्तुका १० पालिका मध्ये सबै भन्दा धेरै वाणगां नगरपालिकालाई ६९ करोड ७१ लाख र सबैभन्दा कम सुद्धोधन गाउँपालिकालाई ३५ करोड ९३ लाख बजेट पाएका छन् ।त्यस्तै कपिलवस्तु नगरपालिकाले ५९ करोड ८१ लाख, बुद्धभुमी नगरपालिकाले ५८ करोड ९० लाख
,शिवराज नगरपालिकाले ५६ करोड ८८ लाख ,महाराजगञ्ज नगरपालिकाले ५१ करोड २१ लाख,मायोदेवि गाउपालिकाले ४४ करोड १२ लाख,यशोधरा गाउपालिकाले ४२ करोड ४८ लाख,बिजयनगर गाउपालिकाले ४० करोड ६८ लाख वजेट पाएका छन ।

आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

 

समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu