Connect with us
Kapilvast Forest

गभर्नर अधिकारीलाई सेयर बजार सुधार्न प्रधानमन्त्रीको निर्देशन

२०७९, २२ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-बजार १७ महिना यताकै न्यून विन्दुमा आएसँगै लगानीकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। नेपाल पुँजी बजार लगानीकर्ता संघले बजारलाई प्रभाव पारिरहेका नियमहरू हटाउन ज्ञापन पत्र बुझाएका हुन्।

प्रधानमन्त्री देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर बजार सुधार गर्न निर्देशनसमेत दिएको संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन्।

संघले हाल सेयर धितोमा लगाइएको एकल ग्राहक सीमा हटाउन, बैंकहरूलाई असारसम्म कायम गर्न भनिएको ९० प्रतिशत कर्जा र निक्षेप अनुपात नीतिलाई कडाई नगर्न भन्दै ज्ञापनपत्र बुझाएका हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu