Connect with us
Kapilvast Forest

घाेराहीमा ‘नेपाल प्रहरीको घुमुवा हुँ’ भन्दै पैसा असुल्ने पक्राउ

२०७९, २८ जेष्ठ शनिबारमा प्रकाशित

दाङ – दाङकाे घाेराहीमा ‘नेपाल प्रहरीको घुमुवा हुँ’ भन्दै पैसा असुली गर्ने एक जना पक्राउ परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक हुँ भन्दै पैसा असुली गर्ने मगरलाई घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।पक्राउ परेकाे थापाकाे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu