Connect with us
Kapilvast Forest

ट्रकले मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

                      फाइल तस्बिर

नवलपरासी । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ४३ प २९७९ नम्बरको मोटरसाइकललाई बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा बिहीबार ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालक र सहचाक घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

खाल्डोमा जमेको पानी विद्युतीय मोटरबाट निकाल्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । करेन्ट लागेर प्रतापपुर गाउँपालिका–५ बसहियाका २२ वर्षीय अभिमन्युसिंह कुर्मीको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu