Connect with us
Kapilvast Forest

हाम्रो मुख्य मोर्चा सडक हो : प्रचण्ड

२०७९, २३ असार बिहीबारमा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको मुख्य मोर्चा सडक नै भएको बताएका छन् । पार्टी बनाउने हो भने सडक, सदन र सरकार तीनै मोर्चाबाट पहलकदमी लिनुपर्ने भएपछि क्रान्तिकारीका लागि प्रमुख र निर्णायक मोर्चा भने सडक नै भएको उनको भनाइ छ ।

हामीले सडक छाड्न मिल्दैन । तीन वटै मोर्चाबाट लडाइ लड्नुपर्छ’, प्रचण्डले भने, ‘तर क्रान्तिकारीका लागि मुख्य मोर्चा भनेको सडक नै हो । सडककै बलबाट निर्वाचन प्रणालीलाई समाजवाद उन्मुख बनाउनुपर्छ । शासकीय स्वरूपलाई पनि समाजवादउन्मुख बनाउनुपर्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu